चैत १६ गतेदेखि बलेफी हाइड्रोपावरको आइपीओ निष्काशन हुने
काठमाण्डौ।बलेफी हाइड्रोपावर लिमिटेडले आगामी चैत १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकी...